प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा वरिष्ठ अधिवक्ता खरेल नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा वरिष्ठ अधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् । हिजो(बुधबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई विज्ञ सल्लाहकारको जिम्मेवारी दिइएको हो...