एसएसपीकाे कमाण्डमा ३५ सय सुरक्षाकर्मी परिचालित हुँदै
काठमाडाैं । आज उपत्यकामा राजावादी र गणतन्त्रवादीले प्रदर्शन गर्नेभएपछि सुरक्षा व्यवस्था थप कडा बनाईएकाे छ । आन्दाेलनका क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै एसएसपीकाे नेतृत्वमा ३५ सय प्रहरी परिचालन गरिएकाे...