दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठुलो चुनौती छ : अर्थमन्त्री
काठमाडौँ, १ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । आजबाट गान्धीनगरमा सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री...