एमालेको प्रश्न : कृष्णबहादुर महरा र उहाँका छोरामाथि किन अनुसन्धान भएन ?
काठमाडौँ, १० साउन । नेकपा एमालेले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भनेर प्रश्न गरेको छ । आज बुधवारको संसद् बैठकको शुरुमै एमालेका प्रमुख सचेतक...