नेता बस्नेतद्वारा पार्टी सुदृढिकरणको लागि १० सुझाव (सूचीसहित)
भक्तपुर, १२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनेमात्र नभई पार्टी सुदृढिकरण गर्नुपर्ने अपरिहार्यता रहेको औंल्याउनुभएको छ । भक्तपुरमा आज आयोजना...