हामी बिपीको राजनीतिक चिन्तनको मार्गमा हिँडेका छौं : सभापति देउवा
काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताएका छन् । आज बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित बिपी साहित्य महोत्सवको...