एमसिसीका कार्यकारी निर्देशक एलेक्स र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच भेटवार्ता भएको छ । उनीहरूबीच पार्टी कार्यालय च्यासल,...