सुन तस्करी प्रकरणमा चलखेल हुने देखियो: पूर्वमन्त्री बस्नेत
काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सुन तस्करी प्रकरणमा चलखेल हुने देखिएको बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा...