चिकित्सा शिक्षा विधेयक संशोधन गर्छौं: मन्त्री बस्नेत
दाङ, १७ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने बताएका छन् । बुधबार दाङको घोराहीमा लुम्बिनी प्रदेशका एक...