बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ : मन्त्री महत
काठमाडौँ, १९ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अहिलेदेखि नै आउँदो आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकताका आधारमा बजेट...