भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन छ : महासचिव गुरुङ
काठमाडौँ, २९ असोज । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकारको टिकेको बताएका छन् । जनप्रगतिशील मञ्चद्वारा बेलायतको...