रिगलको कैद मिनाहा बदर गर्ने आदेश स्वागतयोग्य छ : महामन्त्री थापा
काठमाडौँ, १७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत थापाले योगराज ढकाल भनिने रिगललाई आममाफी...