महासचिव गुटरेस र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट
काठमाडौँ, १४ कार्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच...