सर्वोच्चमा छिट्टै न्यायाधीश नियुक्तिको पहल गर्दैछु : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ, २४ कार्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् । आज सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश...