भूकम्प पीडितलाई गोल्ड स्टारले १० हजार थान जुत्ता-चप्पल दियो
काठमाडौँ, २६ कार्तिक । गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी...