तीनकुनेबाट २६ जना दुर्गा प्रसाईं समर्थक पक्राउ
काठमाडौँ, ८ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रसाईंले प्रदर्शन...