सङ्घीय जनगणतन्त्र स्थापनाका लागि संघर्षमा लाग्न वैद्यको अपिल
काठमाडौँ, ११ मंसिर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार...