सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने
काठमाडौँ, १२ मंसिर । प्रहरी समायोजन माग गर्दै आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन् । आज दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी...