एटविनद्वारा ‘मानव बेचबिखन अन्त्यका लागि सञ्चारकर्मीसँगको सम्वाद’ कार्यक्रम सम्पन्न
काठमाडौँ, १२ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२३ को अवसरमा मानव बेचबिखन अन्त्यका लागि सञ्चालकर्मीसँगको सम्वाद कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल...