राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आग्रह
काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक...