राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता
काठमाडौँ, ३० मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच...