रेशम चौधरीलाई पत्र काटेर पक्राउ गराउने सर्वोच्चका अधिकृत प्रहरी हिरासतमा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत आफै पक्राउ परेका छन् । जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी...