डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल गठन हुन्छ : भौतिकमन्त्री दाहाल
काठमाडौ, २३ जेष्ठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल छिटै गठन हुने बताउनु भएको छ । डिप्लोमा ईन्जिनियर्स एशोसिएसनको ४५ औ वार्षिकोत्सव एवम् विश्व वातावरण...