निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको सुनुवाई, निर्णय गरिएन
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाई गरेको छ । बुधबार बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन्...