प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै पूर्वअर्थमन्त्री पुनले भने- ‘सहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्’
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र( का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गरेका...