पुर्व राष्ट्रपति भण्डारीको चीनमा आज बिशेष सम्बोधन हुने
काठमाडौं, १२ जेठ । बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज प्रमुख बक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् । गत शनिवार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...