पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न...