सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने- अध्यादेश ल्याउने कुनै तयारी छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने विषयमा कुनै तयारी नरहेको बताएका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा दल विभाजन सहज हुने अध्यादेशबारे कुरा उठेपछि प्रधानमन्त्री ओलीले...