राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ । गौरवका आयोजनाका कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र...