एकीकृत समाजवादी अछामको पालिका स्तरीय विशेष अभियान सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अछामको १० दिने पालिका स्तरीय विशेष अभियान सम्पन्न भएको छ। पुस १० गते साँफेबगरबाट सुरुभएको अभियानको बिहीबार पन्चदेवल विनायक नगरपालिकामा समापन गरिएको छ।...