नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन भक्तपुरको प्रथम भेला सम्पन्न
भक्तपुर । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन जिल्ला शाखा भक्तपुरले प्रथम भेला सम्पन्न गरेको छ। शनिबार भक्तपुरमा एक कार्यक्रम गरी नवराज तामाङको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो...