राजनीति
काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछन् । जसअनुसार अर्थ समिति बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ...