निलम्वन फुकुवाको निवेदन बोकेर रवि लामिछाने संसद सचिवालयमा
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आफूलाई सांसद पदबाट निलम्वन गरेकोमा निलम्वन फुकुवाको पत्र बोकेर संसद सचिवालयमा उपस्थित भएका छन् । उनले आफूलाई राजनीतिक प्रतिसोधको कारण सांसद पद...