संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका...