लालबाबु पण्डितले दिए राजनीतिज्ञ बन्नका लागि १२ टिप्स
काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले राजनीतिक नेतृत्व विकास गर्नका लागि चाहिने टिप्सहरु दिएका छन् । उनले आज सामाजिक संजाल फेसबुकमार्फत राजनीतिज्ञ बन्नका लागि...