सुदूरपश्चिम
धनगढी, ११ असोज । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका बडुवालको उपचारको क्रममा आज निधन...