सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण नगर्न रास्वपाका कार्यकर्तालाई प्रहरीको ध्यानाकर्षण
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर टिकटकसहित सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी,...