भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री दाहाल
चितवन, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् । भरतपुर अस्पतालको ६८...