केरा बगानभित्र दुई बालिकाको शव भेटियो, आमा सम्पर्कबिहिन
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्। । शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका...