कोशी प्रदेश
झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ६० बढी विरामी भएका छन् । अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको र पूजामा वितरण गरीएको प्रसाद रोटी,...