कोशी प्रदेश
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताए । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ...