एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
सुर्खेत, १२ चैत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गरे । खसेको कुल...