कर्णालीको स्वास्थ्य क्षेत्र सरकारको प्रथामिकतामा : मन्त्री बस्नेत
जुम्ला, १५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णालीको समग्र स्वास्थ्य क्षेत्र सरकारको विशेष प्रथामिकतामा परेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको डायलायसिस सेवाको शुभारम्भ र स्किल...