विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेका छन्: अध्यक्ष ओली
सुर्खेत, १० असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एमाले मात्र रहेको बताउँदै विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेको बताएका छन् । वीरेन्द्रनगरमा...