गरिबी अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा
रुकुमपश्चिम, १० कार्तिक । कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद...