प्रदेश
काठमाण्डौं । कुलेखानी जलाशयको ढोका खोलिएको छ । अविरल वर्षापछि मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएपछि जोखिम घटाउन जलासयको ढोका खोलिएको हो । जलाशयमा पानी तोकिएको सतहभन्दा माथि पुगेपछि आज...