अपराधमा संलग्न जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन : मन्त्री श्रेष्ठ
काठमाडौँ, १६ भदौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष...