कांग्रेसका आठ भाइ माननीयसँग गाला जोडिसक्यौं : उद्धव थापा
विराटनगर, १ कार्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोशी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै...