प्रदेश
भक्तपुर, ५ कार्तिक । भक्तपुरमा गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको गाडीको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको हो । भारत मोतिहारी...