‘दीपेन्द्र तामाङ स्मृति’ पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी तामाङलाई
काठमाडौँ, २२ मंसिर । तामाङ पत्रकार सङ्घको २० औं स्थापना दिवसको अवसरमा गोरखापत्रकर्मी शिवा तामाङलाई पत्रकार दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । तामाङ पत्रकार सङ्घद्वारा विहिवार राजधानीमा...